विद्यालयमा स्वागत छ !

हाम्रो विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिन्छ। हामी गुणस्तरीय शिक्षा प्रदान गर्दै भविष्यका जिम्मेवार नागरिक तयार पार्न प्रतिबद्ध छौँ।

यहाँ तपाईंले हाम्रा शैक्षिक कार्यक्रम, विद्यालयका नियम, गतिविधि र अन्य महत्वपूर्ण जानकारी पाउन सक्नुहुन्छ।

हाम्रा मुख्य विशेषताहरू:

  • अनुभवी र योग्य शिक्षकहरू
  • आधुनिक प्रयोगशाला र पुस्तकालय
  • खेलकुद र अतिरिक्त क्रियाकलापमा जोड
  • प्रविधिमैत्री शिक्षण विधि