👉 ललितपुर जिल्लाको सुदुर दक्षिण क्षेत्रमा
४८. गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ कसलाई प्रदान गरियो ?
👉 पुण्य पौडेल
४९. भिजिट नेपाल २०२० को मस्कटमा के को प्रतिक चिन्ह राखिएको छ ?
👉 हिममानव यति (कलाकार आङछिरिङ शर्पाले डिजाइन गरेका हुन् ।)
५०. विश्व हाँसो दिवस कहिले मनाइन्छ ?
👉 हरेक वर्ष मे महिनाको पहिलो आइतबार
५१. Biochips कुन पुस्ताको स्वीचिङ डिभाइस हो ?
👉 पाँचौं पुस्ता
५२. काओलिन भनेको के हो ?
👉 शुद्ध सेतो माटो
५३. वंगालको खाडीबाट मे ३ मा भारतको उत्तरपूर्वी तटीय राज्य उडिसा प्रवेश गरेको समुन्द्री आँधीको नाम के राखिएको थियो ?
👉 फानी
५४. प्रदेश १ को स्थायी राजधानी विराटनगर कहिले तोकिएको हो ?
👉 वि.सं. २०७६ बैशाख २३ गते
५५. गडहरे गुफा कुन जिल्लामा पर्दछ ?
👉 स्याङ्जा
५६. कपरकट्टी ताल कुन जिल्लामा पर्दछ ?
👉 रुपन्देही
५७.National ICT Award – 2019 कसलाई प्रदान गरियो ?
👉 नेपाल प्रहरी
५८. नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी दिवस कहिले मनाइन्छ ?
👉 मे २ तारिख
५९.“गोलफुले गुफा” (गोलफुले ओडार पनि भनिन्छ)कुन जिल्लाको कहाँ पर्दछ ?
👉 गुल्मी रुरु गाउँपालिका-१, भट्कुवा गुल्मी (२०४६ सालमा पत्ता लागे पनि यसको लम्वाइ हाल सम्म पनि पत्ता लागेको छैन)
६०. जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा को हुन् ?
👉 सम्राट नारुहितो (जापानको राजगद्दीलाई क्रिसेन्थिसमम थ्रोन भनिन्छ ।)
६१. श्रीलंकाले अनुहार छोपिने खालको सवै प्रकारको कपडा (वुर्का) लगाउन कहिले देखि प्रतिवन्ध लगायो ?
👉 सन् २०१९ अप्रिल २९
६२. नेपाल टेलिकमले कहिले देखि भारत र चीनमा रोमीङ सेवा सञ्चालन गर्यो ?
👉 २०७६ वैशाख १६
६३. शैक्षिक सत्र २०७६ का लागि वैशाख १ बाट सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के रहेको छ ?
👉 “हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔं।”
६४. भष्ट्राचारको आरोप लागे पछि पेरुका पूर्वराष्ट्रपति ऐलेन गार्सिया (ल्याटिन अमेरिकाको केनेडी भनेर चिनिन्छ) ले कहिले आत्महत्या गरे ?
👉 सन् २०१९ अप्रिल १७
६५. फ्रान्सको पेरिस स्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्रडाम क्याथेड्रल चर्चमा भीषण आगलागी कहिले भयो ?
👉 २०१९ अप्रील १५
६६. विश्व खाद्य सुरक्षा दिवस २०१९ को नारा के थियो ?
👉 खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता (२०१९ देखि जुन ७ तारिख विश्व खाद्य दिवस मनाउन थालिएको छ यसभन्दा पहिले अक्टोवर १६ मा मनाइन्थ्यो )
६७. कुन आर्थिक वर्षको बजेट देखि लोपोन्मुख जातीका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको हो ?
👉 आ.व. २०६६/६७ देखि
६९. वायुमण्डलमा जलवाष्प कति मिटरको उचाइसम्म मात्र हुन्छ?
७०. कपुरको देश भनेर ताइवानलाइ चिनिन्छ भने "बिहानी ताराको देश" भनेर कुन देशलाइ चिनिन्छ?
७१. वि.सं.२०५३ असोज ४ गते पारित भएको महाकाली सन्धिमा निर्माण सम्झौता भएका ३ वटा बाधहरु कुन कुन हुन ?
७२. प्रदेश नम्बर १ को अस्थायी राजधानी "विराटनगर" कुन खोलाको किनारमा पर्दछ?
७३. अठारौं शताब्दीतिर फ्रान्सेली समाजमा मध्यम वर्गीय मानिसहरुलाइ के भनिन्थ्यो ?
७४. सत्ता प्राप्त गरि शासन चलाएर राज्यसत्ता पुन: सोही वंशलाइ हस्तान्तरण गर्ने महान लिच्छवि राजा को हुन् ?
७५. वि सं २०३० असार २५ मा सिंहदरबार आगलागी भयो भने घण्टाघरमा कहिले आगलागी भएको थियो?
७६. राज गुठी र दुनिया गुठी गरि गुठी दुई प्रकारका हुन्छन अब भन्नुस गुठीसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ?
७७. महर्षि वेदव्यासद्वारा रचित महाभारतलाई अर्को के नामले पनि चिनिन्छ?
७८. करिब १५०० वर्ष पुरानो मुस्ताङ स्थित ल्होमान्थाङ दरबार कसले बनाउन लगाएका थिए?
७९. "नया इश्वरको घोषणा" कसको कृति हो?
८०. नेपालमा सबैभन्दा पछि खोलिएको सार्वजनिक संस्थान कुन हो?
८१. चन्द्रगढी(भद्रपुर) विमानस्थल कुन जिल्लामा पर्दछ?
८२ "Text , Audio, Video, Graphics" को संयुक्त रुपलाइ के भनिन्छ?
👉 सन् १९५५ डिसेम्बर १४(वि.सं. २०१२ मंसिर २९ )
८४. सबैभन्दा पछि गठन गरिएको संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्को क्षेत्रीय आयोग कुन हो ?
👉 पश्चिम एसियाका लागी आर्थिक तथा सामाजिक आयोग
८५. संयुक्त राष्ट्रसघीय बाल अधिकार महासन्धि महासभाबाट कहिले पारित भएको हो ?
👉 सन १९९० सेप्टेम्बर २
८६. संयुक्त राष्ट्रसंघको झन्डा महासभाबाट कहिले स्वीकृत भएको थियो ?
👉 सन १९४७ अक्टोबर २० मा
८७. संयुक्त राष्ट्रसंघको महासचिव ड्याग ह्यामरसोल्डको दुर्घटनाको जाँचबुझ गर्न महासभाद्वारा गठित आयोगको अध्यक्ष कुन देश थियो ?
👉 नेपाल
८८. एसियाली विकास बैङ्क (एडीबी)को स्थापना कहिले भएको हो ?
👉 सन् १९६६ नोभेम्बर २६ मा
८९. सार्कको स्थायी सचिवालय नेपालमा राख्ने निर्णय कुन चाहिँ शिखर सम्मेलनले गरेको हो ?
👉 दोस्रो शिखर सम्मेलन
९०. सार्क क्षयरोग केन्द्र नेपालमा राख्ने निर्णय कुन शिखर सम्मेलनले गरेको थियो ?
👉 पाँचौँ सार्क शिखर सम्मेलन
९१. साप्टा अन्तर्गत ट्रेड लिबरेसन प्रोगाम लागू कहिलेदेखि लागु भएको हो ?
👉 सन् २००६ जुलाई १
९२. विश्वको जनसङ्ख्याको कति प्रतिशत जनता सार्क क्षेत्रमा बसोबास गर्दछन् ?
👉 २३.५ प्रतिशत
९३. सार्क प्राविधिक समितिको अध्यक्षको पदावधि कति वर्षको हुन्छ ?
👉 २ वर्ष
९४. नेपालले कहिले विश्व निःशस्त्रीकरण अभियान अन्तर्गत संयुक्त राष्ट्र संघीय सम्मेलनको उपाध्यक्ष भई कार्य गरेको हो ?
👉 सन् १९८८
👉 टर्की
९६. सगरमाथा वन विकास परियोजना कुन जिल्लामा पर्छ ?
👉 सर्लाही
९७. अन्तर्राष्ट्रिय विधवा दिवस कहिले पर्छ ?
👉 जुन २३
९८. एड्स रोग सर्वप्रथम सन् १९८१ मा कुन देशमा पत्ता लागेको थियो ?
👉 अमेरिका
९९. जनगणना २०६८ अनुसार नेपालको जनसंख्या वृदिदर कति छ ?
👉 १.३५ प्रतिशत
१००. ग्रहहरुको राजा बृहस्पति पृथ्वीभन्दा कति गुणा ठूलो छ ?
👉 ३१८ गुणा
१०१. अहिलेको हुलाक सेवा विभाग वि. सं. १९३५ मा स्थापना हुँदा के नाममा थियो ?
👉 नेपाल हुलाक घर
१०२. फ्रान्सको राज्यक्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
👉 विचारको लाडइँ
१०३. ‘हुथी’ विद्रोही कुन देशको सरकार विरोधी समूह हो ?
👉 यमन
१०४. सार्कमा समलिंगी विवाहलाई मान्यता दिने एकमात्र राष्ट्र कुन हो ?
👉 नेपाल
१०५. संसारकै सबैभन्दा ठूलो विमान स्थल कहाँ छ ?
👉 युनाइटेड अरब इमिरेट्स
१०६. एउटै फिल्म हल नभएको देश कुन हो ?
👉 साउदी अरब
१०७. कोशी नदीलाई विहारको दुःख भनेर चिनिन्छ भने बंगालको दुःख भनेर कुन नदीलाई चिनिन्छ ?
👉 दामोदर
१०८. संयुक्त राष्ट्र संघले कुन दिनलाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ ?
👉 जुलाई १८
१०९. संयुक्त राष्ट्र संघले कहिलेसम्म विश्वबाट भोकमरी हटाउने लक्ष्य लिएको छ ?
👉 सन् २०५०
११०. लिखु नदीलाई अर्काे कुन नामले चिनिन्छ ?
👉 बरुण
१११. टौदह काठमाडौंमा पर्छ भने भैरवकुण्ड लेक कुन जिल्लामा पर्छ ?
👉 सिन्धुपाल्चोक
११२. छहरे झरना पाल्पा जिल्लामा पर्छ भने वैकुण्ठे झरना कुन जिल्लामा पर्छ ?
👉 पाल्पा
११३. पर्वतारोहणलाई कहिलेदेखि ओलम्पिक खेलमा समावेश गरिने भएको छ ?
👉 सन् २०२०
११४. डोल्पा जिल्ला भक्तपुरभन्दा कति गुणा ठूलो छ ?
👉 ६६ गुणा
११७. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ?
११८. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी
११९. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पठाईएको अन्तरिक्ष यान कुन हो ?
१२०. छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ?
👉 वि. स. २०७४ असोज २ - ४
१२१. नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ?
👉 सन् २०१७ सेप्टेम्बर १३
१२२. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गरे ?
१२३. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट - २०१७ अनुसार 11. आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धी कति हुने आनुमान छ ?
१२४. सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु - १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
१२५. २०७४ मा प्रदान गरिएको नवो कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
१२६. पाटा ट्राभल मार्ट - २०१७ कहिले र कहाँ सम्पन्न भयो ?
१२७. उत्तर कोरियाले जापानको आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ?
१२८. चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड - २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
१२९. बेस्ट Managed Life Insurance Company अवार्ड - २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ?
१३०. व्यवस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ ?
१३१. २०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा क हो ?
१३२. गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ?
१३३. व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ?
१३४. २०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
👉 प्रा. शिवगोपाल रिसाल
१३५. मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ?
१३६. मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ?
१३७. थाइल्यान्डकी पुर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय कहिले सुनाएको हो ?
१३८. नेपाल राष्ट्र बैंङ्क सञ्चालक समितिले ३० वर्षे सेवा अवधि हटायर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू कहिले गरेको हो ?
१३९. युनियन लाइफ र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कारोबारको शुभारम्भा कहिले गरेका हुन् ?
👉 वि. स. २०७४ असोज ६
१४०. नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ?
१४१. सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ?
१४२. रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ?
१४३. नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ?
१४४. सन् २०१७ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा जर्मन चान्सलरमा निर्वाचित हुने राजनीतिकर्मी को हुन् ?
१४५. विश्वका विभिन्न देशमा रहेका शेर्पा सम्मेलन कहाँ आयोजना गरिएको छ ?
👉 काठमाडौँ ( वि. स. २०७४ असोज )
१४६. नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ( ईपीजी ) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ?
१४७. सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ?
१४८. २०७४ असोज २३ को मन्त्रिपरिषद् बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ?
१४९. नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ?
१५०. अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ?
१५१. हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ?
१५२. वि. स. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा ( दोश्रो ) को रूपान्तरित व्यवस्थापिका - संसद्को कार्यकाल कहिले सकिएको हो ?
👉 वि. स. २०७४ असोज २८
१५३. म्यान्मारमा भड्किएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ?
१५४. गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ?
१५५. गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ?
१५६. स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?
१५७. प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौँपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ?
१५८. सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ?
👉 वि. स. २०७४ असोज
१५९.प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ?
👉 सन् २०१७ अक्टोबर १३ - १४
१६०. राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका - संसद्बाट कहिले पारित भएको हो ?
श्रोतः बुक्स र इन्टरनेट



